Month: March 2024

झापा गोल्डकपः सर्वोत्कृष्ट खेलाडी बने चर्च ब्वाईजका डिफेन्डर सञ्जित राई

बिर्तामोड, २८ फागुन–छैठौं झापा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी विजेता टोली चर्च ब्वाईज युनाइटेडका डिफेन्डर सञ्जित राई घोषित भएका छन् । सोमबार सम्पन्न गोल्डकपको सर्वोत्कृष्ट खेलाडी बनेका राईले एक थान यामाहा कम्पनीको…

कांग्रेस महामन्त्री शर्मा भन्छन्ः ‘सरकार परिवर्तन ठूलो कुरा होइन’

झापा, २८ फागुन–नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठूलो विषय नभई संसदमा भएको केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन् । ‘सरकार बदलिन्छ, बदलिन दिनुस्’, सोमबार गृहनगर…

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने

काठमाडौँ, २८ फागुन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को…

पहिचानको आन्दोलनका अगुवा डकेन्द्रसिंह थेगिमद्धारा एमाले परित्याग

दमक, २८ फागुन–किरात धर्म र पहिचानको आन्दोलनमा अग्रणी नेतृत्व गर्नुहुने डकेन्द्रसिंह थेगिमले नेकपा (एमाले) परित्याग गरेका छन् । सोमबार, झापाको दमकमा पत्रकार सम्मेलन गरेर नेता थेगिमले एमालेको संगठित सदस्य परित्याग…

चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन

बिर्तामोड, २८ फागुन–नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र…

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

दमक, २८ फागुन–शेर्पा समुदायले सोमबार ग्याल्पो ल्होसार मनाउँदैछ। हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ। सोमबार २१५१ औँ ग्याल्पो…

झापा गोल्ड कपः उपाधि हात पार्न चर्च ब्वाइज र सशस्त्र प्रहरीबीच प्रतिस्पर्धा गर्दै

बिर्तामोड, २७ फागुन–छैटौं झापा गोल्डकपको फाइनल खेल भोली (सोमबार) चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुँदैछ । फाइनल खेलको पूर्व सन्ध्यामा आइतवार (आज) बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा…

नेकपा (एकीकृत समाजवादी) १०औं महाधिवेशनः वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने

काठमाडौँ, २७ फागुन–नेकपा (एकीकृत समाजवादी) ले १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म देशभर प्रतिनिधि चयन गर्ने भएको छ। पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई…

कांग्रेस महामन्त्री भन्छन्ः ‘पदबाट हट्नुपर्ने डरले प्रधानमन्त्री थर्कमान छन्’

काठमाडौँ, २७ फागुन–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुपर्ने डरले थर्कमान रहेको टिप्पणी गरेका छन्। आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८औँ स्थापना दिवसको अवसरमा उनले यस्तो टिप्पणी…

सुहाङ नेम्वाङद्धारा इलाम २ मा एमालेबाट चुनाव लड्न औपचारिक दाबेदारी

इलाम, २७ फागुन–इलाम २ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा…