आज महाशिवरात्री पर्वः पशुपति लगायत शिवालय मन्दिरमा दर्शन गर्नेको भीड
काठमाडौं, २५ फागुन–आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ। आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। आज नदीमा स्नान गरी शुद्ध…
