नयाँ गठबन्धनमा मुख्यमन्त्री आलोपालो, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा मिल्यो भागवण्डा
काठमाडौं, २१ फागुन–संघीय गठबन्धनमा हेरफेर आएपछि प्रदेश सरकारका मुख्यमन्त्री पनि फेरिने भएका छन् । माओवादी केन्द्र र एमालेले सत्ता गठबन्धन हेरफेरका क्रममा मुख्यमन्त्री पनि आलोपालो गर्ने सहमति गरेका छन् ।…
