कनकाई नगरपालिकाको १५औं नगर सभा तथा पाँचौ बैठक सम्पन्न
सुरुङ्गा, २१ बैशाख–झापाको कनकाई नगरपालिकाको १५औं नगरसभा तथा पाँचौ बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आज आर्थिक वर्ष २०८०/८१ को १५ औं नगरसभा तथा पाँचौ बैठक सम्पन्न भएको हो…
सुरुङ्गा, २१ बैशाख–झापाको कनकाई नगरपालिकाको १५औं नगरसभा तथा पाँचौ बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आज आर्थिक वर्ष २०८०/८१ को १५ औं नगरसभा तथा पाँचौ बैठक सम्पन्न भएको हो…
काठमाडौं, २१ बैशाख–प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले झापाको पत्रकारिता ९आरम्भदेखि ०४०० पुस्तकको विमोचन गरेका छन् ।नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंमा विमोचन गरेका हुन् । राष्ट्रिय…
काठमाडौँ, २१ बैशाख–सत्ता समीकरण फेरिएको दुई महिनामै सरकार संकटमा पर्न लागेको विषय नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अस्वीकार गरेका छन् । एजेन्डाको आधारमा सत्ता घटक दलहरूबीच सहकार्य भएकाले बाहिर…
दमक, २१ बैशाख–दमकमा आज गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेर हुन् । उनको शरीरमा लागेको गोली दमकस्थित लाइफ लाइन अस्पतालमा चिकित्सकले निकालेका छन् । हिमालय माध्यमिक विद्यालयबाट परीक्षा…
दमक, २१ बैशाख–दमकसहित आसपासका क्षेत्रहरुमा सामाजिक कार्य गर्दै आइरहेको जीवन चक्र समाज नेपालले आज दमकको दूई स्थानमा ‘संचेतना मुलक फल्याक्स बोर्ड’ राखेको छ । ‘नयाँ साल–नयाँ अभियान’का साथ जीवन चक्र…
काठमाडौं, २१ बैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज…
काठमाडौं, २१ बैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन्। नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री…
काठमाडौं, २१ बैशाख–आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र…
मोरङ, २० बैशाख–मोरङको सुन्दरहरैंचामा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । सुन्दरहरैंचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्या गरेर श्रीमान फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर…
शिवगञ्ज, २० बैशाख–झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ६ शिबगञ्जस्थित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बिहिबार) वडा कार्यालय परिसरमा आयोजित भब्य समारोहबीच नवनिर्मित…