Month: May 2024

माओवादी केन्द्रले दमकमा ‘एक घर एक लिची र कागतीको विरुवा रोप्ने’

बिर्तामोड, ११ जेठ–नेकपा (माओवादी केन्द्र) ले दमक नगरमा एक लाख लिची र कागतीको बिरुवा रोप्ने भएको छ । संगठन सुदृढीकरण अभियान अन्तर्गत माओवादी केन्द्रले दमकमा एक घर एक लिची र…

तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना गर्न अदालतको आदेश

पोखरा, ११ जेठ–तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ गते बिहान १० बजे सुरू गर्न उच्च अदालत, पोखराले आदेश दिएको छ। मतगणना प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, तनहुँमा…

कवि अभागी थेगुवाको ‘सपनाहरुको बही’ दमकमा सार्वजनिक

दमक, ११ जेठ–झापाका पुराना कवि अभागी थेगुवाद्धारा लिखित कविता संग्रह ‘सपनाहरुको बही’ दमकमा आज सार्वजनिक गरिएको छ । वरिष्ठ गजलकार केशव आचार्यको प्रमुख आतिथ्यतामा आयोजित भब्य समारोहबीच कवि थेगुवाको कविता…

मधुमेह (ब्लड सुगर) का बिरामीका लागि औषधि हो ‘किम्बु’

एजेन्सी (काठमाडौँ), ११ जेठ–तपाईँको ब्लड सुगर नियन्त्रणमा आइरहेको छैन भने किम्बु खानु तपाईँका लागि फाइदाजनक हुन सक्छ । किम्बुको पात, डाँठ र फल सबैमा औषधीय गुण हुन्छ । जसले ब्लड…

नेकपा (एकीकृत समाजवादी) ले संसद्को गतिरोध अन्त्य गर्न पहल गर्ने

काठमाडौं, ११ जेठ–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले संसदको गतिरोध अन्त्यका निम्ति पहलकदमी लिने भएको छ। बिहीबार बसेको ८२औं सचिवालय बैठकले प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डु’ उपप्रधान…

माईखोलामा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

इलाम, ११ जेठ–इलामको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । माईखोलामा पौडी खेल्ने क्रममा डुबेर माई नगरपालिका–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र ८ वर्षीय किस्मन…

आज प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाडौं, ११ जेठ–संघीय संसद प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवायलयले बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक…

अन्तरपालिका भलिवलमा झापा, शिवसताक्षी, कन्काई र बेलवारी विजयी

दमक, ९ जेठ–झापाको कमल गाउँपालिकामा विहिबारदेखि दोश्रो अन्तरपालिकास्तरिय उपाध्यक्ष भलिवल प्रतियोगिताः २०८१ शुरु भएको छ । कमल गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा शुरु भएको पहिलो एकै दिन चार खेल सम्पन्न…

ओली भन्छन्ः कांग्रेस रविविरुद्ध खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह

सुनसरी, १० जेठ–सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् । आज (बिहीबार) सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति…

किराँत राई समुदायले मनाए दमकमा उभौली पर्व

दमक, १० जेठ–किराँत राई यायोक्खा दमक नगर समितिले आज दमकमा वैशाखे पूर्णिमाको अवसर पारेर साकेला उभौली पर्व मनाएको छ । दमक–१ बुद्ध चोकस्थित साकेला थान (मन्दिर) मा साकेला शिलि प्रर्दशनसहित…