चोरीका मोटरसाइकलसहित ५ जना पक्राउ
बिनोमोड, ९ जेठ–झापाको कनकाईबाट चोरीको मोटरसाइकलसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको बिभिन्न स्थानहरुबाट बिभिन्न मितिमा मोटरसाइकलहरु चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ…
