Month: June 2024

पाँच महानगरले ल्याए ५० अर्बको बजेट, २५ अर्ब काठमाडौँको, ३ अर्ब विराटनगरको

काठमाडौँ, १० असार–आगामी आर्थिक वर्षको लागि देशभरीका पाँच महानगरपालिकाले ५० अर्ब ७५ करोड ७ लाख ७ हजार बराबरको बजेट ल्याएका छन्। सोमबार पाँच महानगरपालिकाको नगर सभा बैठकमा उपप्रमुखहरूले आगामी आर्थिक…

असार १४ गतेभित्र एसइईको नतिजा प्रकाशन गर्ने तयारी

भक्तपुर, १० असार–राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यो साताभित्रमा प्रकाशन गर्ने तयारी गरेको छ । बोर्ड अन्तरगत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक…

दमक नगरपालिकाको एक अर्ब ६२ करोडको बजेट प्रस्तुत

दमक, १० असार–दमक नगरपालिकाको १५औं नगर सभा सम्पन्न भएको छ । नगर सभामा उपप्रमुख रेगिना भटट्राई प्रसाइँले बार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गर्नुभएको छ । उपप्रमुख भटट्राईले आगामी आर्थिक बर्ष…

दमक बहुमुखी क्याम्पसमा सुविधासम्पन्न लाईव्रेरी भवन निर्माण हुने

दमक, १० असार–दमक बहुमुखी क्याम्पसमा सुविधासम्पन्न लाईब्रेरी भवन निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको बिनीयोजित बजेटबाट क्याम्पसमा तीन तले लाईव्रेरी भवन निर्माण हुने भएको हो । क्याम्पस सञ्चालक…

शिवसताक्षीले ल्यायो ९६ करोड २६ लाख बजेटः शिक्षा, स्वास्थ्य, कृषि र पर्यट्रन मुख्य प्राथमिकतामा

दमक, १० असार–शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७ सय ३५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आज सम्पन्न १४औं नगरसभाबाट उपप्रमुख…

दुई महिनादेखि १३ जना प्रहरी आफूखुशी गैरहाजिर

काठमाडौं,असार–प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म १३ जना कर्मचारी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको जनाउँदै…

वामदेब भन्छन्ः ‘देशभरिको जमिन राष्ट्रियकरण गर्नुपर्छ’

काठमाडौँ, १० असार–राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन्। आइतवारको राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेका हुन्। उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म देशले…

जीबी राईलाई पक्राउ गर्ने गृहमन्त्री इच्छुक छैनन्ः डा.प्रकाशशरण महत

काठमाडौँ, ९ असार–नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कुरा बढी र काम भने उल्टो गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन्। आइतवार संसद भवनबाहिर सञ्चारकर्मीसँग उनले यस्तो…

हाम्रो उद्देश्य समाजवादी समाजको स्थापना गर्नु होः महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी) नेकपा एमालेका केही गम्भीर वैचारिक, सैद्धान्तिक र सांगठानिक विचलनहरूका विरुद्ध विद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई सही मार्गदर्शन गर्दै यस आन्दोलनलाई एकीकृत गर्दै फेरि मुलुकको नेतृत्वदायी पार्टीका रुपमा विकसित…

भद्रपुर नगरपालिकाको बजेट ९९ करोड

भद्रपुर, ९ असार–झपाको भद्रपुर नगरपालिकाको बजेट ९९ करोड २ लाख १९ हजार प्रस्ताव गरिएको छ । नगरपालिकाको १४औं नगर सभामा आज (आइतबार) उपप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक राधा कार्कीले…