Month: August 2024

बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १८१ पुग्यो, ४ हजार ६८९ घर परिवार विस्थापित

काठमाडौँ, २ भदौं–अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा…

माओवादीसँग तत्काल पार्टी एकता हुँदैनः प्रचार विभाग प्रमुख खतिवडा

काठमाडौँ, २ भदौं–नेकपा (एकीकृत समाजवादी) का पूर्व उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ। एपीवान टेलिभिजमा शनिबार अन्तरवार्ता…

नेकपा (एमाले) दमक ५ मा वडा अधिवेशनबाट नेतृत्व चयन

दमक, २ भदौं–नेकपा (एमाले) दमक ५ को वडा कमिटी अधिवेशनले रोहितकुमार उप्रेती (किरण) को अध्यक्षतामा वडा कमिटी चयन गरेको छ । ३२ श्रावणमा मारवाडी सेवा समितिको सभाहलमा शुरु भएको वडा…

बिद्यार्थी लक्षित स्वास्थ्य परिक्षण कार्यक्रम कमल २ मा यसवर्ष पनि निरन्तरता

क्याम्पा बजार (कमल) २ भदौं–झापाको कमल–२ मा सञ्चालन हुँदै आएको ‘विद्यालय स्वास्थ्य परिक्षण कार्यक्रम’ लाई यस बर्ष पनि निरन्तरता दिइएको छ । कमल गाउँपालिका वडा नं। २ बाट विद्यालयहरुमा मासिक…

पहिलो पाइला नेपाल दमकको अध्यक्षमा गोविन्द निरौला ‘राजु’

दमक, १ भदौं–सामाजिक गतिबिधिमा सक्रिय संस्था पहिलो पाइला नेपाल दमक शाखाको नेतृत्व गोविन्द निरौला (राजु) ले सम्हालेका छन् । आज (शनिबार) दमकमा सम्पन्न संस्थाको चौथो साधारण सभाले निरौलाको अध्यक्षतामा संस्थाको…

कुलमान भन्छन्ः ‘मुलुकमा छिट्टै शतप्रतिशत विद्युत् पुगेको घोषणा हुन्छ’

काठमाडौं, १ भदौं–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा सतप्रतिशत विद्युतिकरण घोषणा हुने बताका छन्। शनिबार नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा सतप्रतिशत…

यसवर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण

दमक, १ भदौ–यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ भएको छ। देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ…

अभिनेत्री थिन्लेले स्वीट्जरल्यान्डमा जितिन् ‘बोक्कालिनो डिओर’ पुरस्कार

काठमाडौं, १ भदौं–मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’ को ७७औं संस्करणमा पुरस्कार ९अवार्ड० जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गरेकी अभिनेत्री थिन्ले…

अत्यधिक गर्मीले विश्वका ५० करोड बालबालिका प्रभावित

काठमाडौँ, १ भदौं–संयुक्त राष्ट्र बाल एजेन्सीका कार्यकारी निर्देशक क्याथरिन रसेलले अत्याधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्य, जीवनशैली र दैनिकीमा बाधा पुर्‍याइरहेको बताएकी छन् । युनिसेफको प्रतिवेदनले १९६० र २०२० देखि…

क्यानडा अध्ययन गर्न जानेलाई दूतावासको सात सुझाव : डेरा र रोजगारी पाउन मुस्किल

काठमाडौँ, १ भदौं–क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी र अभिभावकका लागि सात सुझाव दिएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम तथा त्यहाँ रहँदा…