Month: August 2024

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं, २७ साउन–जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज (आइतबार) देखि शुरू हुँदैछ । ललितपुरको सानागाउँस्थित थसी ब्यांक्वेटमा मध्याह्न १२ बजेदेखि बैठक शुरू हुने जनाइएको छ । चार…

महाराजगञ्जस्थित मनमोहन अस्पतालको छतबाट हाम्फालेर युवाले गरे आत्महत्या

काठमाडौँ, २७ साउन–काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेर एक युवाले आत्महत्या गरेका छन्। अस्पतालको छैटौँ तलाको एस क्याफे रहेको स्थानबाट हाल्फालेर गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय…

इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं, २७ साउन–इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले उपाधि जितेकाृ हो। ​ वेम्बली रंगशालामा भएको खेलमा प्रिरमियर लिग विजेता सिटीले…

नेकपा (एमाले) झापाले तोक्यो जिल्ला कमिटी नेताहरुको जिम्मेवारी

दमक, २६ साउन–नेकपा (एमाले) झापाको जिल्ला कमिटीको दोश्रो बैठकले जिल्ला कमिटीका नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । आज (शनिबार) बिर्तामोडस्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला कमिटीको कार्य विभाजन गर्दै केही…

दमकमा भदौं ६ र ७ गते अन्तर बस्तुगत फूटसल प्रतियोगिता हुने

दमक, २६ साउन–दमक उद्योग वाणिज्य संघको ३४औ स्थापना दिवसका अवसर पारेर यसवर्ष पनि अन्तर बस्तुगत संघबीच फूटसल प्रतियोगिता हुने भएको छ । संघले गतवर्षदेखि शुरु गरेको उक्त प्रतियोगिता यसवर्ष पनि…

मुलुकको हवाई पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ, २६ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ। अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनु…

मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधिले गरे सताक्षीधामको अवलोकन

झिलझिले, २६ साउन–झापाको शिबसताक्षी नगरपालिकामा अवस्थित पूर्वको प्रसिद्ध धार्मीकस्थल सताक्षीधाममा कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जामन्त्री एकराज कार्की तथा प्रदेश सांसद राधाकृष्ण खनालसहित स्थानीय जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका छन् ।…

सालका पात टिपेर महिलाले बनाएका दुना–टपरी काठमाडौं र पोखरासम्म

कञ्चनपुर, २६ साउन—फुर्सदमा जंगल गएर सालका पात टिपेर ल्याउँछन् । एक दिनभर सुकाएर जोडेर राख्छन्, जसलाई लाफा भनिन्छ । विभिन्न साइजका लाफा मेसिनमा हालेर दुना र टपरी बनाइन्छ । लालझाडी मोहना संरक्षित क्षेत्रमा…

न्याय सेवामा दलित समुदायका डा.बागचन्द मुख्य न्यायाधीश सिफारिस

काठमाडौं, २६ साउन–नेपालको न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश जस्तो जिम्मेवारीमा एक जना नियुक्त भएका छन् । न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य…

यी प्रदेशमा आज (शनिबार) मध्यमदेखि भारी बर्षा हुने

काठमाडौं, २६ साउन–अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यूनचापीय रेखा आज (शनिबार) पनि सरदर स्थान आसपास नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…