सूर्यमुखी सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा सम्पन्न
दमक–झापाको दमक–५ बेलडाँगी रोडस्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले बिहिबार नवौं औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आर्थिक बर्ष २०८०।०८१ को समिक्षासहित चालू आर्थिक बर्ष २०८१/०८२…
