सांसद चौधरी भन्छन्ः ‘सार्वजनिक लेखा समितिका निर्णय कार्यान्वयन हुनुपर्छ’
काठमाडौँ, २१ साउन–नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सार्वजनिक लेखा समितिले विगतमा गरेको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भएको छ। कांग्रेसका तत्कालीन सांसद मिनेन्द्र रिजाल नेतृत्वको उपसमितिले बक्यौता…
