Month: September 2024

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

काठमाडौं, १६ भदौं–नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ ९आइतबार० बाट लागू…

असोज ५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन

काठमाडौं, १६ भदौं–नेपाल पत्रकार महासंघको महाधिवेशनले निर्धारण गरेको २६ जेठको निर्वाचन तेस्रो पटक सारेर आगामी ५ असोजका लागि नयाँ मिति तोकिएको छ । अध्यक्ष विपुल पोखरेलले आज एक विज्ञप्ति जारी…

दुर्व्यसनबिरुद्ध डुडामारीमा ‘मिनी महोत्सव’ हुने

डुडामारी (शिबसताक्षी), १६ भदौं–लागुऔषध र दुर्व्यसनको प्रयोगले हुने क्षतीको न्यूनिकरण र नियन्त्रणमा स्थापना भएको नयाँ गोरेटो प्रतिष्ठानले झपाको डुडामारीमा भदौं १९ गतेदेखि डुडामारी मिनी महोत्सव आयोजना गरेको छ । गीतसंगीतको…

पेट्रोल, मट्टितेल र डिजेलमा मूल्य घट्यो

झापा, १६ भदौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको विज्ञप्तिमार्फत जानकारी…

क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेकी बिरामीको मृत्यु

काठमाडौं, १६ भदौ–ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४…

प्रतितोला सुनको मूल्य आज रु ६ सयले घट्यो

काठमाडौं, १६ भदौं–स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन…

आजदेखि एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं, १६ भदौं–आज (आइतबार) देखि एन्फा महिला लिग सुरु हुँदैछ। अखिल नेपाल फुटबल सघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ…

कुशे औंसीलाई लक्षित गरेर सूर्यदर्शनले गर्यो जेष्ठ बुबाहरुलाई सम्मान

दमक, १५ भदौं–बित्तिय कारोबारका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादसहित चर्चा बनाउन सफल दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सेवा र यागदानमासमेत उत्कृष्ट कार्यहरु गर्दै आइरहेको छ । दमकमा प्राकृतिक प्रकोपदेखि…

दमक-१ को सवल टोल विकासले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम

दमक, १५ भदौं–नेपाली महिलाहरुको महान चाडपर्व हरितालिका तीजको अवसरमा झापाको दमक–१ को सवल टोल विकास संस्थाले आज (शनिबार) तीज मिलन साँस्कृतिक नृत्यसहित दरखाने कार्यक्रम सम्पन्न गरेको छ । दमक–१ मा…