राष्ट्रिय बहुमुखी सहकारी संस्थाद्धारा बिरामीहरुलाई फलफुल र जुस बितरण
दमक, २९ असोज–स्थापना भएको २५औं बर्षको अवसरमा दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज आम्दा अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको छ । दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय बहुमुखी…
