Month: October 2024

सत्तारुढ दलहरुको वैठक आज ३ बजे बालुवाटारमा बस्दै

काठमाडौं , ९ कार्तिक–सत्तारुढ दलहरुको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । आज हुने बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल…

घरको आँगनमै दम्पतीको शव फेला, हत्याको आशंका

कञ्चनपुर, ९ कार्तिक–कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ । लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उनी ४३ वर्षीया पत्नी कमला वडायकको शव फेला परेको…

रवि लामिछाने पक्राउको बिरोधमा रास्वपाले काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने

काठमाडौं, ९ कार्तिक–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शुक्रबार) देखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रीत आन्दोलन गर्दै…

साफ महिला फुटबलः समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, ८ कार्तिक–काठमाडौँमा जारी साफ महिला च्याम्पियनशिपमा नेपाल आजको खेल सहज रुपमा जितेर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। समूह विजेता बन्ने क्रममा नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको…

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रतिवेदन सार्वजनिक

दमक, ८ कार्तिक–दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २८औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । आज (बुधबार) संस्थाको सभाहलमा पत्रकार सम्मेलन गरेर २८औं बार्षिक साधारणसभामा प्रस्तुत…

प्रकाश ज्वाला भन्छन्ः ‘स्वार्थपूर्ण दान लिने र दिने दुबै दोषी हुन्’

काठमाडौँ, ८ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले राज्य तहबाटै मुलुकमा हाकाहाकी भ्रष्टचार भइरहेको टिप्पणी गर्नुभएको हो। मंगलबार स्पेस फोर के टेलिभिजनको एक अन्तरवार्तामा बोल्दै उपाध्यक्ष ज्वालाले उक्त कुरा…

लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीको पक्राउ पुर्जी

काठमाडौं, ९ कार्तिक–सहकारी ठगीसम्बन्धी अनुसन्धानमा पक्राउ परी प्रहरी हिरासत पोखरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गरेको छ । सहकारी ठगीसम्बन्धी अनुसन्धानमा…

साफ महिला च्याम्पिनसिपः श्रीलंकाविरुद्ध ६ गोल गर्दै नेपाल समूह विजेता

काठमाडौं, ८ कार्तिक–नेपालले वुमेन्स साफ च्याम्पिनसिप–२०२४ मा बिहीबार श्रीलंकालाई ६–० ले पराजित गर्दै शानदार जित हात पारेको छ । दशरथ रंगशालामा श्रीलंकालाई हराउँदै नेपाल समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल…

धरमपुर मिनी महोत्सवः कार्तिक १२-२४ गतेसम्म महोत्सव सञ्चालन हुने

धरमपुर, ८ कार्तिक–बढ्दो चोरी, दुर्घट्ना, लागुपद्धार्थको प्रयोग र कारोबारका गतिविधिहरुलाई न्यूनिकरण तथा नियन्त्रण गर्न झापाको शिबसताक्षी–१ धरमपुरका स्थानीय सरोकारवालाहरुले चासो देखाएका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने धरमपुर चौक र चौकको…

सत्ता वियोगको छटपटीबाट माओवादी बाहिर निस्कन सकेनः पोखरेल

काठमाडौं, ८ कार्तिक–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिपक्षी दल सरकारविरुद्ध कुण्ठाले ग्रस्त भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले बाढी पहिरोको बेलामा प्रतिपक्षी दलले सघाउनुको सट्टा कुण्ठाग्रस्त…