Month: October 2024

देशभरका अधिकांश स्थानमा मौसम सफा रहने

काठमाडौँ, ४ कार्तिक—हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही…

सडकपेटीमा मकै पोलेर बेच्ने काफुलमतिको गतिलो आम्दानी

सुनसरी, ४ कार्तिक–इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ…

सहकारी ठगीमा पक्राउ परेका रविलाई अदालतमा उपस्थित गराइँदै

काठमाडौं, ४ कार्तिक–सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) कास्की जिल्ला अदालत पेश गर्ने भएको छ । गत शुक्रबार काठमाडौंमा पक्राउ…

जनकपुरधाममा निकालियो धोर्तीकुर्ता तथा सारी जुलुस

जनकपुर, ३ कार्तिक–मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरुले धोती, कुर्ता र सारी जुलुस निकालेका छन्। पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको…

पाडाजुँगीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमक, ३ कार्तिक–कमल गाउँपालिका–५ पाडाजुंगीको रवि पेट्रोल पम्पस्थित सडक खण्डमा आज शनिबार दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जादैै गरेको प्रदेश १-०१-००१ (ख) ३४३५…

चितवनको प्रहरी हिरासतमा मृत भेटिए थुनुवा

काठमाडौं, ३ कार्तिक–चितवनको प्रहरी हिरासत कक्षमा एक थुनुवा मृत भेटिएका छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका ४५ वर्षिय भारतीय नागरिक महमद क्यामोदिन आज बिहान पौने ५ बजे शौचालयमै…

धर्मरायो दुईतिहाइको ओली सरकार

काठमाडौं, ३ कार्तिक–दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य लामो समय नजाने आशंकाको बादल राजनीतिक वृत्तमा मडारिएको छ। स्थायित्वका लागि संविधान संशोधनसमेत गर्ने भनेर मिलेका कांग्रेस(एमाले सरकार…

विद्युतीय सवारी साधनकोवृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महँगो

ललितपुर, २ कार्तिक—केही वर्षयता विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ । तर ‘चार्जिङ स्टेसन’ कम भएका कारण भने चार्जिङमा समस्या हुन थालेको सवारी धनी र चालकले गुनासो गर्न थालेका छन्…

दशैंभरी कोशी प्रदेशमा २६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

विराटनगर, २ कार्तिक–दशैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना…

पूर्व गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको पनि मुद्दा

काठमाडौं, २ कार्तिक–आज (शुक्रबार) साँझ पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । शुक्रबार कास्की जिल्ला अदालतले जारी…