Month: December 2024

दमकका इसाई धर्मावलम्बीहरु भोली ख्रीष्टमस मनाउँदैं

दमक, ६ पुस–झापाको दमकमा बसोबास गर्ने इसाई धर्मावलम्वीहरुले पुस ७ गते आइतबार ख्रीष्टमस बिशेष कार्यक्रमका साथ मनाउने भएका छन् । दमकस्थित गंगा नगरी (गोर्खा डिर्पाटमेन्टको प्राङ्गण) मा भोली आइतबार इसाई…

लुटेरा समूहले गर्‍यो महोत्तरीमा एक वृद्धको हत्या

महोत्तरी, ६ पुस–महोत्तरीमा लुटेरा समूहले शनिबार बिहान एकजनाको हत्या गरेको छ। मनरा शिसवा–४ साढाका अन्दाजी ७० वर्षीय सुशील झाको हत्या भएको प्रहरीले जनाएको छ। बिहान ३ः४ बजेतिर आएको अनुमानित ८…

मन्त्रीहरूको कामसँग प्रधानमन्त्री ओली ‘असन्तुष्ट’

काठमाडौं, ६ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले एकाध बाहेक मन्त्रीहरूको कामबाट सन्तुष्ट नभएको ‘ब्रिफिङ’ गरेका थिए । प्रधानमन्त्रीले जनताले…

नेपाल प्रिमियर लिगः फाइनलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने

काठमाडौं, ६ पुस–पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच शनिबार त्रिवि क्रिकेट मैदानमा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुनेछ…

पहिलो पटक नेपालीलाई ‘मङ्कीपक्स’ सङ्क्रमण

काठमाडौँ, ६ पुस–नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । स्थायी ठेगाना तनहुँ भएका ३६ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो । साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार…

बामदेव गौतम एक साताभित्र नेकपा (एकीकृत समाजवादी) मा जाने

काठमाडौं, ५ पुस–नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन् । हिजो (बिहीबार) गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको झण्डै अढाइ…

चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश

बिर्तामोड, ५ पुस–सिरहाको सलहेश युवा क्लब माथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले…

अदालतको आदेशपछि मेडिकल व्यवसायी प्रसाई रिहा

काठमाडौं, ५ पुस–सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए ।…

विष्णु रिमालको दाबी: ‘प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ घटेको छैन’

काठमाडौँ, ५ पुस—प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ नघटेको दाबी गरेका छन् । उनले हिजो सोसल मिडियामा चाहिँदो नचाहिँदो लखेर चर्चित भएका मान्छेहरु…

म्यानचेस्टर युनाइटेडलाई पाखा लगाउँदै टोटनहम सेमिफाइनलमा

काठमाडौँ, ५ पुस—टोटनहमले म्यानचेस्टर युनाइटेडको पुर्नआगमनलाई बिहीबार ४–३ ले निस्तेज पार्दै लिगकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्गे पोस्टेग्लुको टोटनहम आफ्नो घरेलु मैदानमा एक समय आरामले ३–० ले अगाडि रहेको…