Month: March 2025

मलेसियामा दंगामा उत्रिएका १३ नेपाली पक्राउ

काठमाडौं, ३ चैत–मलेसियामा दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्…

संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी

काठमाडौं, ३ चैत–सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ । संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरिएको हो । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको…

धनगढीको मटियारीमा ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते

काठमाडौं, ३ चैत–सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी…

मेचीनगर गोल्डकपः चर्च व्वाइज युनाइटेड च्याम्पियन

काँकरभिट्टा, २ चैत–लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । आज (शनिबार) सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तर पराजित गर्दै प्रतियोगिताको च्याम्पियन…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

झापा, २ चैत–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच…

विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रमबाट विद्यार्थीहरु लाभान्वित

कमल, २ चैत–कमल गाउँपालिका वडा १ मा सञ्चालित विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रमबाट गएको महिना २२५ जना विद्यार्थीहरु लाभान्वित भएका छन् । हरेक महिना सामुदायिक विद्यालयमा सञ्चालन गरिदैं आएको विद्यालय स्वास्थ्य…

चलचित्रकर्मी भन्छन्ः ‘चलचित्रमा सेन्सर प्रथा खारेज गरौं’

काठमाडौं, २ चैत–चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार साँझ मण्डला नाटक घरमा आयोजित चलचित्रकर्मीको भेलामा अभिनेता दयाहाङ राईले आफू अभिनेता भएर पटकथा पढ्ने क्रममै सबै…

टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

काठमाडौं, २ चैत–काठमाडौंको तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रा १ ख २६२२ नम्बरको टिपरले प्र३–०२–००३ प ६२४५ नम्बरको…

धनगढीको मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु

धनगढी, २ चैत–धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय…

स्ववियु निर्वाचनः आज मध्यरातदेखि प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, २ चैत–स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजमौन अवधि शुरु हुँदैछ। मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने हुँदा आज अन्तिम दिन विद्यार्थी संगठन प्रचारप्रसारमा…