वंश शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः नेपाल
काठमाडौँ, १५ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। आज (शुक्रवार) काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको…
