Month: April 2025

झापाका चारवटा पालिकामा ‘माछा र तरकारी जोन कार्यक्रम’

झापा, २१ चैत–सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको चार वटा पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो । चालु…

अरूण खोला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियूकी प्रकृति पंगेनी

काठमाडौँ, २१ चैत–पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा रहेको अरुण खोला बहुमुखी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूकी प्रकृति पंगेनी स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा सर्वसम्मत निर्वाचित हुनु भएको छ। उक्त…

नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित ५ जना निलम्बन

काठमाण्डौं, २१ चैत–रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको बताएको छ। अध्यक्ष नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन…

चैती छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं, २१ चैत–चैती छठको मुख्य दिन व्रतालुुले बिहीबार षष्ठी तिथिका दिन निराहार व्रत शुरु गरेका छन्। पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ…

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

काठमाडौं, २१ चैत–तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन…

६८औं राष्ट्रिय सहकारी दिवस झापामा भब्य कार्यक्रमबीच मनाइयो

विर्तामोड, २० चैत–आज चैत २० गते, ६८औं राष्ट्रिय सहकारी दिवस । राष्ट्रिय सहकारी महासंघले यसवर्ष ‘‘मर्यादित सहकारी, समुन्नत समाज’’ थीममा आधारित रहेर देशभर कार्यक्रम आयोजना गर्न निर्देशन गरेअनुसार सहकारी दिवस…

एकीकृत समाजवादी पार्टी सङ्खुवासभाको अध्यक्षमा शाक्य निर्वाचित

काठमाडौँ, २० चैत–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सङ्खुवासभाको अध्यक्षमा सुलत शाक्य सर्वसम्वत निर्वाचित हुनुभएको छ। एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कोशी प्रदेश कमिटीका ईञ्चार्ज राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा मंगलबार जिल्ला…

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

जलेश्वर, २० चैत–सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत बुधबार दोस्रो दिन खरना पर्व मनाइँदै छ। धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन…

आज विश्व अटिजम जागरुकता दिवस

काठमाडौं, २० चैत–विश्व अटिजम जागरुकता दिवस बुधबार विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो। अटिजम भएका…

कुलमान र हितेन्द्रको रिटमा आज सर्वोच्च अदालतबाट सुनुवाइ हुँदै

काठमाडौं, २० चैत–नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त…