Month: April 2025

शिक्षक आन्दोलनप्रति झाँक्रीको टिप्पणीः शिक्षकहरूको रमिता बढी भयो

काठमाडौं, ६ वैशाख–नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूले सडकमा रमिता देखाइरहेको टिप्पणी गरेकी छन्। शिक्षकहरू विगत लामो समयदेखि गरिरहेको सडक आन्दोलनप्रति लक्षित गर्दै नेतृ झाँक्रीले सामाजिक सञ्जालमा ‘अब…

आज बिहानै बुटवलमा एक महिलामाथि गोली प्रहार

बुटवल, ६ वैशाख–बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो। क्षेत्रीको ढाडमा गोली…

राजावादी भनेर चिनिने सन्तोष सिलवाल राजावादी पक्राउ

काठमाडौं, ६ वैशाख–काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक जना पक्राउ परेका छन् । सन्तोष राजावादी भनेर चिनिने सन्तोषकुमार सिलवाललाई नेपाल प्रहरीको सीआईबी टोलीले गए राति…

तत्काल सरकारमा जाने मनस्थितिमा छैनः अध्यक्ष नेपाल

काठमाडौँ, ५ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताउनु भएको छ। बिहिबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आफूहरू जनतामा जाने, जनताको…

पेसागत महासंघले प्रधानमन्त्रीलाई बुझायो २१ बुँदे ध्यानाकर्षण पत्र (पूर्णपाठ)

काठमाडौँ। पेसागत महासंघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। ध्यानाकर्षण पत्रमा पेसागत क्षेत्रमा श्रमिक कर्मचारीहरुले भोगी रहेका समस्या तथा जनसरोकारका विषयलाई समेटिएको छ। महासंघद्वारा प्रस्तुत…

समाजवादी प्रेष संगठन झापाका उपाध्यक्ष बस्नेतलाई बिदाई

दमक, ५ वैशाख–समाजवादी प्रेष संगठन, नेपाल झापा शाखाका उपाध्यक्ष डिकेन्द्र बस्नेतलाई आज एक कार्यक्रमबीच कार्यकुशलता र सफलताको शुभेच्छासहित बिदाई गरिएको छ । दमक टाउनका सञ्चालक र सुचना चौतारीमा दमकबाट कलम…

यौनशोषण तथा बलात्कारको मुद्दामा बम्जनलाई सफाइ

काठमाडौं, ५ वैशाख–बाल यौन दुरूपयोग मुद्दामा उच्च अदालत जनकपुरले रामबहादुर बम्जनलाई सफाइ दिएको छ । न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई…

नेकपा (एमाले) विराटनगर अध्यक्षमा गिरी निर्वाचित

विराटनगर, ५ वैशाख–नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन् । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा मतगणना गरेर शुक्रबार बिहानका राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम…

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि मध्यरात गोली प्रहार

कपिलवस्तु, ५ वैशाख–कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ। अध्यक्ष चौधरीलाई लक्ष्य गरी बिहीबार राति साढे ११ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका…

डोटीमा शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल, ५ वैशाख–डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। बडीकेदार गाउँपालिका(२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो। खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार…