Month: May 2025

पर्वतारोही कामी रिता ३१औं पटक सगरमाथा चुचुरोमा, बनाए अर्को ‘रेकर्ड’

काठमाडौं, १३ जेठ–कीर्तिमानी नेपाली पर्वतारोही कामी रीता शेर्पाले ३१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। कामी रीताले आज (मंगलबार) बिहान ४ बजे उत्तर पूर्वी प्रान्तमा सगरमाथा (८८४८।८६ मिटर) को…

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लोसाइटोमेट्री’ परीक्षण

चितवन, १३ जेठ–चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक…

सेवा प्रवाह, विकास निर्माण र कार्यक्रमहरुको प्रभावकारितामा वडावासीको चासो

झिलझिले (शिबसताक्षी), १२ जेठ,शिवसताक्षी नगरपालिका वडा नं ११ ले सेवा प्रवाह, विकास निर्माण, र वडा सञ्चालन भएका कार्यक्रमहरुको प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा भएका…

पत्रकार महासंघ झापाले ७ बुँदे मागसहित १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने

झापा, १२ जेठ–नेपाल पत्रकार महासंघ झापाले १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान अन्तरगत आज चार वटा पालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघले कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र कचनाकवल गाउँपालिकामा ज्ञापनपत्र…

प्रधानमन्त्री एबम् एमाले अध्यक्ष भन्छन्ः जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रण हुनुपर्छ

काठमाडौं, १२ जेठ–प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका छन्। हिजो (आइतबार) एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित…

‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्रीबारे कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, १२ जेठ–‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न सोमबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको मुख्यसचिव…

खाना पकाउने ग्यासको रेगुलेटर लिक भई आगो लाग्दा दाजुबहिनीको मृत्यु

रुपन्देही, १२ जेठ–रूपन्देहीको शुद्धोधन गाउँपालिका ५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजुबहिनीको मृत्यु भएको छ। हिजो (आइतबार) साँझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई आगो…

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ रिहा

काठमाडौं, १२ जेठ–काठमाडौंको तीनकुने गत चैत १५ गते आयोजित राजावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बाबा रिहा भएका छन्…

एमाले युवा संघमा प्यानलगत भिडन्त, कसको टिममा को-को ?

काठमाडौं, १२ जेठ–सहमतिमा उम्मेदवार चयन गर्ने कोशिस असम्भव भएपछि राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि अहिले बिहान ८ बजेदेखि मतदान हुँदैछ । मतदानको समय बिहान ८ बजेदेखि अपरान्ह ४…

निर्वाचन कार्यालयमा बुझायो एकीकृत समाजवादी झापाले वित्तिय बिवरणहरु

झापा, ११ जेठ–नेकपा (एकीकृत समाजबादी) झापाले २०७८ देखि २०८१ चैत मसान्तसम्मको आर्थिक कारोबावारका विबरणहरु जिल्ला निर्वाचन कार्यालयलाई बुझmाएको छ । भद्रपुरस्थित जिल्ला निर्वाचन कार्यालय झापामा आज (आइतबार) एकीकृत समाजवादी झापाले…