Month: August 2025

मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी

काठमाण्डौं, २५ साउन–पत्रकारसँग सम्बन्धित पाँचवटा संगठनले मिडिया काउन्सिल विधेयक यथास्थितिमा अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। संगठनहरूले विधेयकका प्रावधान सरकार नियन्त्रित र प्रेस स्वतन्त्रता संकुचन गर्ने बताउँदै संशोधन माग…

राप्रपा नेपाल दमकको अध्यक्षमा पुनः हेम सुबेदी निर्वाचित

दमक, २५ साउन–राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल दमक नगर समितिको ११औं नगर समिति अधिवेशनले हेम सुबेदीलाई पुनः नगर अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। हिजो (शनिबार) सम्पन्न अधिवेशनमा सुबेदीको नेतृत्वमा…

नेवाः देय दबु शिबसताक्षीले गर्यो लाखे जात्रा तथा सामुहिक क्वाटी कार्यक्रम

धरमपुर, २४ साउन–झापाको शिबसताक्षी नगरपालिकामा बसोबास गर्ने नेवार समुदायहरुले आज धरमपुरमा लाखे जात्रा तथा सामुहिक क्वाटी खाने कार्यक्रम सम्पन्न गरेका छन् । नेवाः देय् दबु शिबसताक्षी नगर समिति, ले शनिबार…

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्ः ‘ओली नेतृत्वको सरकार भ्रष्टाचारमा ब्याप्त’

दमक, २४ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी (.राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा भ्रष्टाचारविरुद्ध दृढ रहेको दाबी गर्नुभएको छ। उहाँले हालसम्म पार्टीमाथि कसैले पनि भ्रष्टाचारको आरोप लगाउन नसकेको स्पष्ट पार्दै, सुशासन र…

प्रेष चौतारीका क्रियाशिल सदस्य पत्रकार गौतम राप्रपामा प्रवेश

दमक, २४ साउन–झापाको दमकलाई कार्यक्षेत्र बनाएर व्यवसायीक पत्रकारितामा सक्रिय पत्रकार सुजना गौतम आज दमकमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । पत्रकार गौतमलाई राप्रपा अध्यक्ष…

आज श्रावण शुक्ल (जनै पूर्णिमा), क्वाँटी खाने दिन

काठमाडौं, २४ साउन–प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन…

यायोख्याको ३८औं स्थापना दिवसमा एसइई उर्तिण गर्ने राई विद्यार्थीहरु पुरस्कृत

दमक, २४ साउन–किराँत राई यायोख्याको ३८औं स्थापना दिवसको अवसर पारेर झापाबाट एसइई उर्तिण गर्नुहुने राई विद्यार्थींहरुलाई पुरस्कृत गरिएको छ । किराँत राई यायोख्या झापाले यसवर्ष झापाबाट सामुदायीक तथा निजी विद्यालयबाट…

ओली एण्ड एशोसिएट दमक शाखा आजदेखि सञ्चालनमा

दमक, २३ साउन–उच्च शिक्षा अध्ययनका लागि अन्तराष्ट्रिय मुलुकहरुतर्फ जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श उपलब्ध गराउने उदेश्यसहित ओली एण्ड एशोसिएटले दमकमा काार्यलय स्थापना गरेको छ । आज (शुक्रबार) दमकस्थित होटल संगमस्वटीस्को दोस्रो…

भारतहुँदैं खाडी जान लागेका ४० नेपाली महिलाको उद्धार, आज नेपाल ल्याइँदै

काठमाडौँ, २३ साउन–भारतको राजधानी दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई फर्काइएको…

फिफा महिला फुटबलमा नेपाल हालसम्मकै उच्च स्थानमा

काठमाडौं, २२ साउन–अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाको पछिल्लो वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ठूलो फड्को मारेको छ। नेपाल अगस्ट २०२५ को वरीयतामा १३ स्थान उक्लदै ८७औं स्थानमा आइपुगेको छ।…