माओवादीसँगको एकता वार्ता औचित्यहीन भएको खनाल-भूसाल समूहको ठहर
विराटनगर, १५ भदौ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालनिकट नेताहरूको बानेश्वर भेलाले नेकपा (माओवादी) सँग चलिरहेको पार्टी एकताबारेको छलफलप्रति असन्तोष प्रकट गरेको छ। भेलाले माओवादीसँग…
