अभिनेतृ करिश्मा मानन्धरले एमाले छाडेको घोषणा गरिन
काठमाडौँ, २४ भदौ–अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् । जेनजीको आन्दोलनमा प्रहरीले गरेको दमनमा १९ युवाको ज्यान गएको भोलिपल्टकरिश्माले आफूले राजनीतिक दल छाडेको घोषणा गरेकी हुन् ।…