Month: October 2025

ओली र प्रचण्डको सुरक्षार्थ खटाइएको टोलीमा कटौती

काठमाडौँ, २३ असोज–गृह मन्त्रालयले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटाइएको टोलीमा कटौती गरेको छ। मन्त्रालय उच्च स्रोतका अनुसार ओलीले मापदण्डविपरीत…

शिवसताक्षीमा बाढी र डुवानः २२० घरमा क्षति, १ करोड २० लाख बढीको नोक्सानी

शिबगञ्ज, २३ असोज–अविरल वर्षासँगै आएको कनकाई माईको बाढीले झापाको शिवसताक्षी नगरपालिकामा २२० घरमा क्षति पुर्याएको छ । गएको असोज १८ गते राति कनकाई माइमा आएको बाढीले नगरका विभिन्न वडाका बस्तीहरू…

अध्यक्ष ओली भन्छन्ः ‘सकुन्जेल नेतृत्व छाड्दिनँ’

काठमाडौं, २३ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी नेतृत्व नछाड्ने स्पष्ट संकेत दिएका छन् । जेनजी आन्दोलनपछि एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला उनले जिल्ला अध्यक्षहरूलाई…

‘आँखालाई माया गरौँ’ नारासहित आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ, २३ असोज–‘आँखालाई माया गरौँ’ नारासहित बिहीबार विश्व दृष्टि दिवस मनाइँदैछ। उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ। विश्वभरि करिब…

टी-२० विश्वकप छनोटः नेपालले कुवेतलाई ५८ रनले हरायो

काठमाडौं, २३ असोज–आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो।…

यी प्रदेशका पहाडी भू-भागमा आज वर्षाको सम्भावना

काठमाडौं, २३ असोज–सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी…

प्रदेश सरकारले इलामका ८ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा

दमक,२२ असोज–कोशी प्रदेश सरकार विपद् व्यवस्थापन समितिले असोज १८, १९ र २० गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट पूर्ण रूपमा घर क्षति भएका पीडितहरूको घर पुनर्निर्माण गरिदिने निर्णय गरेको छ…

झिलझिलेमा तेस्रो संस्करणको भेट्रान फुटबल प्रतियोगिता हुने

झिलझिले, २२ असोज–झापाको शिबसताक्षी–११ झिलझिलेमा तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । असोज २६ देखि कार्तिक २ गतेसम्म हुने प्रतियोगितामा छिमेकी मुलुक भारतको पाहुना टोलीसहित…

बाढीपहिरोबाट क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड लाग्ने

काठमाडौँ, २२ असोज–सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने बताएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हालैको बाढीबाट सबैभन्दा बढी क्षति पुगेको मेची…

बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामाग्री पुर्‍याउँदै

विराटनगर, २२ असोज–कोशी प्रदेश सरकारले पछिल्ला बाढी र पहिरो प्रभावित परिवारका लागि राहत सामग्री पठाउने कार्य तीव्र पारेको छ। हेलिकप्टर र अन्य सवारी साधनमार्फत हिजो विभिन्न स्थानमा सामग्री पठाइसकेको सरकारले…