Month: October 2025

एमाले नेता बस्नेत साइबर ब्युरोमा उपस्थित, प्रहरीले गरायो बयान कागज

काठमाडौं, २२ असोज–नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएर बयान कागज गरेका छन्। विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा कागज गराउन बस्नेत बुधबार बिहान भोटाहिटीस्थित ब्युरोमा…

पूर्णप्रभावित र विस्थापितलाई झापामा राहत प्याकेज

झापा, २१ असोज–अविरल वर्षापछिको बाढीका कारण पूर्ण प्रभावित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा बसेको बैठकले बाढीका कारण पूर्ण प्रभावित र विस्थापित…

बुबासंगै सुतेका एक बालक विहान ओछ्यानमा मृत फेला

दमक, २१ असोज–झापाको दमक ५ मा एक जना बालक सुतेकै ठाउँमा मृत फेला परेका छन् । दमक वडा न ५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल…

प्रतिनिधिसभा निर्वाचनः मंसिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता

काठमाडौं, २१ असोज–फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने मिति तोकिएको छ। निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै उक्त मिति तोकेको हो। कार्यतालिकाअनुसार मंसिर १ देखि १० गतेसम्म…

मुलुकको आज यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं, २१ असोज–जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमा महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै ठाउँहरूमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।…

देशभरका कारागार र सुधारगृहबाट ५७०० कैदीबन्दी अझै फरार

काठमाडौं, २१ असोज–जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन्। मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९…

शिवसताक्षीमा बाढी-पीडितको क्षति विवरण संकलन गरिँदै

शिबगञ्ज, २० असोज–झापाको शिवसताक्षी नगरपालिकाको कार्यालयले बाढी र डुबानबाट प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ। असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई माई नदीमा आएको…

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख राईको राजीनामा माग

काठमाडौं, २० असोज–जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गरेको छ। उक्त अलायन्सले सोमबार प्रेस विज्ञप्ति जारी गरी राईको स्वेच्छिक राजीनामाको माग गरेको हो।…

कोशीमा बाढी, पहिरो र डुवानबाट ४५ जनाको मृत्यु, २६ हजार विस्थापित

झापा, २० असोज–शनिबार साँझबाट आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयलाई उधृत गर्दै नेपालप्रेसका लागि सुमन पुरी लेख्छन्, बाढी र पहिरोबाट…

प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, २० असोज–निर्वाचन आयोगले फागुन २१ गते हुने गरी घोषित प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृतपछि सार्वजनिक गरेको छ । आज (सोमबार) बसेको आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो ।…