Month: October 2025

अन्तराष्ट्रिय महिला फुटबलः इरानसँग ३ गोलले नेपाल पराजित

काठमाडौँ, ७ कार्तिक–नेपाल त्रिकोणात्मक अन्ताराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा आज इरानसँग ३-० ले पराजित भएको छ। भारतको सिलोङमा भएको खेलको पूर्वार्ध गोलरहित बराबरीमा टुंगिए पनि उत्तरार्धमा सुरुवातमै नेपाल कमजोर…

एमालेमा ३ हजार हाराहारी महाधिवेशन प्रतिनिधि छनोट हुने

झापा, ७ कार्तिक–केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ । गत असोज ३१ गते सम्पन्न…

जेनजी आन्दोलनः लुटपाट आरोपमा काठमाडौँबाट १३२ पक्राउ

काठमाडौँ, ७ कार्तिक–जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले देशभर अभियान तीव्र बनाएको छ । प्रहरीले राजधानी उपत्यकाबाट मात्रै १३२ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि…

झापामा दुई हजार ६२२ नयाँ मतदाता थपिए

भद्रपुर, ५ कात्तिक–जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय का…

आज देशभर नेपाल संवत् ११४६ मनाइँदैं

झापा, ५ कात्तिक–नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७…

प्रचण्ड भन्छन्ः ‘छठ पर्वपछि नयाँ राजनीतिक परिस्थिति देखिन सक्छ’

काठमाडौँ, ५ कार्तिक–नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब निर्वाचन आवश्यक भएको बताएका छन् । उनले त्यसका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखे। बुधबार बिहान जनकपुर विमानस्थलमा…

नेपालकी प्रभा राई संलग्न ‘हाइपरलूप’ अनुसन्धानले पायो अन्तर्राष्ट्रिय सफलता

काठमाडौं, ५ कात्तिक–भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आइआइटी मद्रासको ‘आविष्कार हाइपरलूप’ ले हालै नेदरल्यान्ड्समा सफलता हात पारेको छ। विद्यार्थीको नेतृत्वमा आधारित आविष्कार हाइपरलूप समूहले सामाजिक–आर्थिक अनुसन्धानतर्फ पहिलो र प्राविधिक अनुसन्धानतर्फ…

रेकर्ड तोड्ने गरी मूल्य बढिरहेको सुनमा १२ वर्षकै सबभन्दा ठूलो गिरावट

काठमाडौं, ५ कात्तिक–अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ। यो वर्षको रेकर्ड तोड्ने गरी मूल्य वृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले…

जापानमा पहिलो महिला प्रधानमन्त्री सनेई तकाइची निर्वाचित

काठमाडौं, ४ कार्तिक–सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । जुलाईमा एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि तीन…

नेतृत्वको फैसला महाधिवेशनले नै गर्छः ज्ञवाली

काठमाडौँ, ४ कार्तिक–नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको आगामी महाधिवेशन निर्धारित मितिमै (मंसिरमा) हुने र त्यसैबाट नयाँ नेतृत्वको निर्णय हुने बताएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले मंगलबार आयोजना गरेको…