Month: December 2025

आकाक्षा राखेको पद नपाउँदा नेताहरुले गरे बिद्रोह

काठमाण्डौं, १ पुस–आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि यी नेताले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । अध्यक्षमा ओली र पोखरेलबिच भिडन्त हुने पक्का भइसकेको छ । उपमहासचिव प्रदीप ज्ञवालीले…

कतारलाई दूईवटा हात्ती, रूद्रकली र खगेन्द्रको बिदाइ

काठमाडौँ, १ पुस–नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुईवटा हात्तीको सौराहाबाट बिदाइ गरिएको छ। चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई बिदाइ गरिएको…

समानुपातिकतर्फ १४ वटा दल निर्वाचनमा सहभागी नहुने

काठमाडौं, १ पुस–नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य भने समानुपातिक…

४ महिनामा शिक्षातर्फ ४२ अर्ब ९६ करोड बाहिरियो

काठमाडौं, १ पुस–देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा…

चारमहिनामा ६ खर्ब ८७ अर्ब १३ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं, २९ मंसिर– चालू आर्थिक वर्ष २०८२/८३ को चार महिना को अवधिमा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको…

बैंकहरूले पुस महिनाका लागि थप घटाए ब्याजदर

काठमाडौं, २९ मंसिर–नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै नीतिगत दर घटेपछि बैंकहरूको…

पेट्रोलको मूल्य बढ्यो, डिजेलको मूल्य घट्यो

काठमाडौँ, २९ मंसिर–नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टितेलको मूल्य भने घटाएको छ। निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको हो भने…

नेकपा (एमाले) को ११औं महाधिवेशनमा ओलीलाई झट्का

काठमाडौँ, २९ मंसिर–नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूह असहज बन्दै गएको छ । लामो समयदेखि ओलीलाई साथ दिँदै आएका नेताहरू नै पदाधिकारी सूचीप्रति असन्तुष्ट…

डाइनामिक पब्लिक लाइब्रेरीको नयाँ नेतृत्व चयन

दमक, २९ मंसिर–’पठन संस्कृति’को विकास गर्ने उद्देश्यले दमकमा स्थापना भएको डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको नयाँ नेतृत्व चयन भएको छ । डिपिएलको दमकमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनबाट दुर्गाप्रसाद खतिवडा (दिवस) …

एनपिएलः व्यक्तिगत पुरस्कारतर्फ कसले के जिते ?

काठमाडौँ, २९ मंसिर–लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । लुम्बिनीलाई एनपिएलको दोस्रो संस्करणको च्याम्पियन बनाउँदा अलराउन्ड प्रदर्शन गरेका रोहित प्रतियोगिताकै उत्कृष्ट…