मछिन्द्र क्लबले जित्यो झापा गोल्डकपको उपाधि
बिर्तामोड ,४ फागुन–मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश…
बिर्तामोड ,४ फागुन–मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश…
ललितपुर, ४ फागुन–ललितपुरको महालक्ष्मी मन्दिर प्राङ्गणमा सम्पन्न तलकमोहन श्रेष्ठ स्मृति अन्तर विद्यालय चेस प्रतियोगिताको उपाधि महालक्ष्मी स्पोर्ट्स एकेडेमीका जेनिस घिसिङले जितेका छन् । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जेनिसले भ्याली पब्लिक…
काठमाडौँ, ४ फागुन–जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको…
काठमाडौं, ४ फागुन–उज्यालो नेपाल पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। अध्यक्ष कुलमान घिसिङले चुनावी प्रतिवद्धता पत्र घोषणा गरेका हुन्। प्रतिवद्धता पत्रमा उज्यालो नेपाल…
काठमाडौं, ४ फागुन–आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदैछन्। आजका खेलले सुपर एटको समीकरणलाई थप रोचक बनाउनेछन्। पहिलो खेलमा भारतको दिल्लीको अरुण जेटली स्टेडियममा समूह डी अन्तर्गत अफगानिस्तान…
काठमाडौं, ४ फागुन–प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो…
बिर्तामोड, ३ फागुन–झापा गोल्डकपको सातौँ संस्करणले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित भएको छ। उपाधिका लागि सोमबार पहिलो पटक फाइनल पुगेको मछिन्द्र फुटबल क्लबले एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफले आयोजक…
भद्रपुर, ३ फागुन–भद्रपुरबाट प्रकाशित सुखानी सन्देश साप्ताहिकको ‘वैदेशिक रोजगार विशेषांक’ (म्यागेजिन) विमोचन गरिएको छ । प्रेस क्लब भद्रपुरको आयोजनामा आज भद्रपुरस्थित क्लबकै सभाहलमा विशेषांकको विमोचन गरिएको हो । क्लबका अध्यक्ष…
दमक, ३ फागुन–झापा ५ मा हेभिवेट भनिएका उम्मेदवार नेकपा (एमाले) का केपी शर्मा ओली पार्टीको आन्तरिक एकता मिलाउन व्यस्त हुँदा प्रतिस्पर्धी दल नेपाली कांग्रेसका तर्फबाट प्रस्तुत गरिएकी महिला उम्मेदवार मन्धरा…
विराटनगर, ३ फागुन–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ । आज कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै…