Month: February 2026

आज २६३ औँ सेना दिवस देशभर मनाइँदै

काठमाडौँ, ३ फागुन–नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना…

पोर्चुगलमा दुई हजार नेपाली कानुनी संकटमा

काठमाडौँ, ३ फागुन–रोजगारीका क्रममा पोर्चुगलमा रहेका सयौं नेपाली नक्कली प्रमाणीकरण (फेक स्ट्याम्प) प्रकरणका कारण गम्भीर कानुनी संकटमा परेका छन् । नेपाल प्रहरीबाट जारी सक्कली चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) रिपोर्टमा दिल्लीस्थित पोर्चुगल…

आज महाशिवरात्रीः पशुपतिनाथमा जय शम्भो !

काठमाण्डौं, ३ फागुन–पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु बाबा तथा भक्तजनहरुको चहलपहल बढेको छ। आइतबार महाशिवरात्री पर्व मनाइँदैछ। त्यसका लागि अगाडिदेखिनै देशविदेशबाट साधुसन्तहरु पशुपतिमा आइसकेका छन्। पशुपति क्षेत्र विकास कोषले उनीहरुको बसोबासको…

बुढासुब्बा गोल्डकपको उपाधि ब्वाइज युनाइटेडलाई

धरान, २ फागुन–छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ। धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै…

दमकस्थित डेलियामा सांस्कृतिक नृत्य प्रतियोगिता

दमक, २ फागुन–झापाको दमकस्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा आज (शनिबार) कोशी प्रदेशस्तरीय अन्तर विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल…

आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्ःप्रचण्ड

काठमाडौं, २ फागुन–पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । शनिबार फागुन २ गते…

झापा गोल्डकपः मछिन्द्र फुटबल क्लब फाइनलमा

बिर्तामोड, २ फागुन–विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी…

शर्माको दाबीः ‘बदलिएको कांग्रेसले देश बदल्छ’

काठमाडौँ, २ फागुन–नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उनले कांग्रेस…

यदि कसैले नयाँ पार्टीमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस होः थापा

काठमाण्डौं, २ फागुन–नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन्। सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘यदि कसैले नयाँ पार्टी…

कमल नगर अस्पतालले मनायो तेस्रो वार्षिकोत्सव

क्याम्पा (कमल) २ फागुन–क्याम्पास्थित कमल नगर अस्पतालले विभिद कार्यक्रमहरुसहित शुक्रबार तेस्रो वार्षिकोत्सव मनाएको छ । कमल–२ क्याम्पामा अवस्थित सो असपतालले तेस्रो वार्षिकोत्सव समारोहमा एक जना डाक्टर र एक जना अनमीलाई नगदसहित सम्मान…