मेयर थापाको घरभाडा नगरपालिकाले तिरिदिने
दमक, १९ फागुन–निर्वाचनको पूर्वसंघारमा दमक नगरपालिका पुन विवादमा तानिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नगरकार्य पालिकाको ब्याक्तिगत लाभसँग जोडिने निर्णयका कारण नगरपालिका विवादमा फसेको हो । जनताले अभाव र…
