Month: September 2026

भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने

काठमाडौं, १८ भदौं–सरकारले रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । बिहीबार आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं…

चीनको केरुङमा अलपत्र परेका १२५ नेपाली स्वदेश फर्किँदै

काठमाडौं, १८ भदौं–भोटेकोशी बाढीका कारण चीनको केरुङमा अलपत्र परेका १२५ जना नेपाली आज बिहीबार स्वदेश फर्किने भएका छन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण केरुङमा रोकिएका…

१ हजार २२२ शव फेला, ४ हजार ८७५ अझै बेपत्ता

काठमाडौं, १८ भदौं–रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा १ हजार २२२ शव फेला परेका छन्। नेपाल प्रहरीले बुधबार राति १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक…

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं, १८ भदौं–देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा…

भोटेकोशी बाढीपीडितका लागि जम्मा भयो ८ अर्ब

काठमाडौँ, १७ भदौं–भोटेकोशी बाढीप्रभावितहरूका लागि झण्डै ८ अर्ब रुपैयाँ सहयोग संकलन भएको छ। ठूलो जनधनको क्षति हुनेगरी भोटेकोशीमा आएको बाढीपछि उद्धार, राहत तथा पुनः स्थापनाका लागि सरकारले नै सहयोग आह्वान…

भोटेकोसी बाढीमा बगेर भारतको उत्तर प्रदेश पुगेका १७ शव बरामद

काठमाडौं, १७ भदौं–नेपालमा भदौ १० मा आएको भोटेकोसी बाढीमा बगेर भारत पुगेका १७ शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको…

भोटेकोशी बाढीः ११ सय २७ जनाको शव फेला

काठमाडौं, १७ भदौं–रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार विहान पाँच बजेसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १ सय ५५…

दमक जेसीजले भाद्र १७ देखि जेसीज सप्ताह गर्दै

दमक, १६ भदौं–दमक जेसीजले भदौं १७ गतेदेखि जेसीज सप्ताह सञ्चालन गर्ने भएको छ । दमक जेसीजले आज (मंगलबार) दमकमा पत्रकार सम्मेलन गरेर जेसीज सप्ताह अन्तर्गत समेटिएका कार्यक्रमहरुका बारेमा जानकारी गराइएको छ…

जहदा मोरङलाई हराउँदै दमक भेट्रान (निलो) क्वार्टरफाइनलमा प्रवेश

बेलडाँगी (दमक), १५ असोज–झापाको दमकमा आजदेखि कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा आयोजक दमक भेट्रान (निलों) ले जहदा भेट्रान मोरङलाई ३–१ गोल अन्तरले…

दमक थुलुङ डेन्टलले गर्यो बाढीपहिरो पीडितलाई रु ५१ हजार सहयोग

दमक, १६ भदौं–झापाको दमकमै अन्तराष्ट्रिय स्तरको मुख तथा दाँतसम्बन्धि उपचार र सेवामा सक्रिय दन्तरोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ ।…