इंग्ल्यान्डका कप्तान ह्यारी केन विश्वकै उत्कृष्ट खेलाडी
काठमाडौं, १० कार्तिक–इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित केन सन् २००१ मा माइकल ओवेनपछि यो प्रतिष्ठित अवार्ड…
