काठमाडौँ, ३० काठमाण्डौं–आगामी मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग .एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार यसबारे जानकारी गराउँदै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने बताएको हो।

स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपीएललाई नेपाल भित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकहरूसम्म पुऱ्याउनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *