सुनिता बुढामगर

काठमाडौँ, ४ मंसिर–नेकपा (एकीकृत समाजवादी), रूकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा सुनिता बुढामगरले उम्मेदारी दर्ता गर्नुभएको छ।

यहि मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा बुढामगरलाई अघि सारेको हो।आइतबार पार्टीको केन्द्रीय सदस्यसमेत रहनु भएकी बुढामगरले उपाध्यक्षको पदका निम्ति उम्मेदारी दर्ता गराउनु भएको हो।

गाउँपालिकाको समग्र विकास, सुशासन, समृद्धिलगायतका मुद्धा उठाएर एकीकृत समाजवादीले सुनिता बुढामगरलाई पार्टीका तर्फबाट उपाध्यक्षको उम्मेदार बनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *