काठमाडौँ, १९ साउन–आज साउनको तेस्रो हप्ताको सोमबार। पशुपतिनाथलगायत देशभरका शिवालय मन्दिरहरुमा श्रद्धालुको घुइँचो छ।

साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *