नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाडौं, १ माघ–नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो।

त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका हुन्।

त्यस्तै सहमहामन्त्रीमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव , प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगन्द्र चौधरी र कर्ण बहादुर बूढालाई चयन गरिएको छ ।

सर्वसम्मत चयन भएका काँग्रेसका केन्द्रीय सदस्यहरु-

गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्र कुमार केसी, अर्जुन प्रसाद जोशी, सुरेश कुमार पोड्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाई, डा। केदार नरसिंह केसी, विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट, राजेन्द्र गोपाल सिंह, चम्पा देवी खड्का, धन खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी, दिल कुमारी राई, सारदा देवी कोइराला, हिमालय कर्मचार्य, अग्नि पौडेल, मधु शाही, रामानन्द यादव, बजरंग नेपाली, उमा दाहाल, जितनारायण श्रेष्ठ, रमेश धमला, विष्णुदेवी पाण्डे, रेशम बानियाँ, कृष्ण केसी, पविता कुमार अर्याल, केशव आचार्य, राम बहादुर कार्की, शाम देवी खड्का, दिक्पाल शाही, नारायण भट्टराई, निपा चोख्याल, हिम बहादुर रावल, नरेन्द्र प्रसाद भट्ट, प्रकाश पन्थ, शिवनारायण सिं गनगाई, सिता मिजार, छाँया सुनार, गंगा सुनार, लिला नेपाली, मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सुर्य विक, दिनेश सुनार, सपना राजभण्डारी। प्रमिला राई, मन कुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लिलादेवी बोखिम लिम्बु, डा। अमिता प्रधान, छोन्दुल्होमु शेर्पा, तारामान गुरुङ, अस्टकुमार कबे, छन्द बहादुर पहराई मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रीष, नरेन्द्र केरुङ, दीपन श्रेष्ठ, उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का, सम्झना खत्री, विजय स्वार, मथुरा घिमिरे, जगदीश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल, कमल भुषाल, अन्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी, निलम शाह, राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव, रामरूप यादव, सनम वेगम, अब्दुल रज्जाक गद्धी, अब्दुल सत्तार, नवोदिता चौधरी, सुनिता राना, सुरेन्द्र प्रसाद चौधरी, गोपाल दहित र दीपक जंग शाह ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *