डा-महावीर पुन

काठमाडौं, ६ माघ–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डाक्टर महावीर पुनले राजीनामा दिएका छन्।

उनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले पुष्टि गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पुनको राजीनामाको जानकारी दिएका हुन्।

‘डा. महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो,’ उनले लेखेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *