दमकस्थित कोभिड अस्पता

दमकको कोभिड अस्पताल अहिले खण्डहरमा परिणत भएको छ। भुटानी शरणार्थी शिविरको खाली जमिनमा रहेको यो अस्पताल कोरोना महामारीको समयमा करिब ७० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको थियो ।

अहिले यो भवन प्रयोगविहीन अवस्थामा छ र झार-जंगलले ढाकिएको छ। यस अस्पतालले महामारीको समयमा धेरैको ज्यान बचाएको थियो, तर अहिले यसको अवस्था निकै दयनीय छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *