काठमाडौं, १४ साउन–नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डाक्टर सुवास प्याकुरेललाई नियुक्त गरेको छ।

स्वास्थ्य वीमा बोर्डमा नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *