निर्वाचनको आन्तरिक तयारी पूरा भइसक्योः प्रमुख आयुक्त थपलिया
काठमाडौं, ७ फागुन–प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन्। शुक्रबार पाँचौँ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त…
कांग्रेसले भन्योः ‘प्रधानमन्त्री ओलीले स्वेच्छाचारिता देखाए’
काठमाडौं, ७ फागुन–प्रदेश २ का प्रमुख तिलक परियारलाई बर्खास्त गरेको विषयलाई कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता भन्दै विरोध जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाह्रखरीसँग कुरा गर्दै प्रधानमन्त्री…
राष्ट्रपतिद्वारा प्रदेश-२ को प्रदेश प्रमुखमा ओली निकट झालाई नियुक्ति
काठमाडौं, ७ फागुन–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा…
रामचन्द्र पौडेल भन्छन्ः ‘ओलीजीकै चुनाव चिन्ह्को टुङ्गो छैन, कसरी हुन्छ निर्वाचन ?’
काठमाडौं, ७ फागुन–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखमा गर्ने भनेको चुनाव हुने नसक्ने बताएका छन् । निर्वाचनका लागि आवश्यक तयारी गर्न धेरै…
प्रजातन्त्र दिवसको अवसरमा कैदी बन्दीको कैद समय छुट दिने सरकारको निर्णय
काठमाडौं, ६ फागुन–सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा कारागारमा रहेका बन्दीको कैद समय छुट दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यही माघ १५, माघ २९ र फागुन…
सन्दीप लामिछाने आइपीएलको छनोटमा परेनन्
काठमाण्डौं, ६ फागुन–सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले…
सामाजिक अभियन्ता दिपक दासलाई पितृशोक
विर्तामोड, ६ फागुन–सामाजिक एवम् युवा अभियन्ता दिपक दासलाई पितृशोक परेको छ । उनको बुबा देव नारायण दासको बिहीवार ७७ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ । दासका बुबा लामो…
कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्यमा झर्दै, विज्ञ भन्छन्ः ‘जोखिम कायमै छ’
काठमाडौं, ६ फागुन–नेपालमा कोभिड–१९ का कारण फागुन पहिलो साता एकजनाको मात्रै मृत्यु भएको छ । माघ पहिलो साताबाट ओरालो लागेको मृत्युदर माघ १५ गते पाँच महिनाकै कम अर्थात शून्यमा झरेको…
सभापति देउवा भन्छन्ः ‘जुलुस हेरेर अदालतले निर्णय गर्ने होइन, जुलुस देखाउने प्रतिस्पर्धा किन गर्नु ?’
काठमाण्डौं, ६ फागुन–कांग्रेस सभापति शेरबहादुर देउवाले ठूलो जुलुस देखेर अदालत प्रभावित नहुने बताएका छन् । बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले संसद् विघटनविरुद्धको…
फिफा वरीयतामा नेपाल यथावत
काठमाडौँ, ६ फागुन–विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो । गत…
