‘ओलीको सोच नै निरंकुश छ, फ्रस्टेसन पोख्दै हुनुहुन्छ’
काठमाडौं, २७ पुस–यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १७ गतेदेखि राष्ट्रियसभाको बैठक आह्वान गरे । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् । तर,…
भारतमा कोरोना संक्रमितको संख्या एक करोड चार लाख ६६ हजार बढी
नयाँदिल्ली, २७ पुस–भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड चार लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ३११ नयाँ सङ्क्रमित फेला परेपछि…
पृथ्वी जयन्ती मनाउन भेला भएकामाथि सिंहदरबार अगाडि प्रहरीको लाठ्ठी
काठमाडौं, २७ पुस–पुस २७ गते (आज) पृथ्वी जयन्ती मनाउन काठमाडौंको भद्रकालीमा भेला भएका राजावादी र प्रहरीबीच झडप हुँदा एक महिला घाइते भएकी छन् । घाइते महिलालाई प्रहरीकै भ्यानमा राखी उपचारका…
मलाई चाहेर पनि कसैले हटाउन सकेनन्, यहि हो स्थिरताः प्रधानमन्त्री
काठमाडौं, २७ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास…
भारतले इस्लामिक स्टेटलाई प्रोत्साहन दिइरहेको पाकिस्तानको आरोप
इस्लामाबाद, २७ पुस–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा अराजकता पैदा गर्ने उद्देश्यसहित आइएसआइएसलाई मद्दत गरिरहेको आरोप लगाएका छन् । इमरान खानको इस्लामाबादमा पत्रकारसँगको कुराकानीलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियो सेवाका…
खोलाको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, २७ पुस–ललितपुरस्थित कर्मनासा खोला किनारमा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, यूरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…
आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा मनीषा कोइराला नियुक्त
काठमाडौं, २७ पुस–आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा अभिनेत्री मनीषा कोइराला नियुक्त भएकी छिन् । ब्रान्ड एम्बेसडर नियुक्तसम्बन्धी समझदारीपत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र अभिनेत्री कोइरालाले हस्ताक्षर गरेका छन्…
पहिलो चरणमा खोप लगाउनेको नामावली आइपुग्यो
काठमाडौं, २७ पुस–कोरोनाविरुद्धको खोप पहिलो चरणमा लगाउनेको नामावली स्वास्थ्य सेवा विभागमा आइपुगेको छ । विभागका खोप शाखा प्रमुख तथा खोप सचिवालयका सदस्य डा। झलक गौतमका अनुसार करिब तीन लाखजनाको नामावली…
डिएसपी पण्डित भन्छन्ः ‘दमकमा १५ महिना बसाई महत्वपूर्ण बन्यो’
दमक, २६ पुस–इलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) बिजयराज पण्डितले आफ्नो दमक बसाईका क्रममा केहि महत्वपूर्ण कामहरु गरेको बताएका छन् । आज आफ्नो कार्यकक्षमा पत्रकार भेटघाट कार्यक्रम…
अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट नगरौंः कमल थापा
कास्की, २६ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताएका छन् ।…
