नेपाल क्रिकेट संघद्वारा खेलाडीको पुनः वर्गीकरण

काठमाडौं, २२ कार्तिक–नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरणमा हेरफेर गरेको छ । शनिबार भर्चुअल बसेको क्यानको बोर्ड बैठकले खेलाडीको वर्गीकरणमा हेरफेर गरेको हो । खेलाडी वर्गीकरण छनोट समितिले सोमपाल…

शनिबार दुई हजार ७५३ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

काठमाडौं, २२ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ७५३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार…

नेकपा फुट्दैनः सहरी विकासमन्त्री श्रेष्ठ

काठमाडौं, २२ कार्तिक–सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री…

चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, २२ कार्तिक–चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख भइरहेको छ । कोरोना संक्रमणका कारण श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । हास्यकलाकार गजुरेलको अहिले आईसीयूमा राखेर उपचार भइरहेको…

केपी शर्मा ओलीले भनेः तपाईँहरु गुटबन्दी गर्ने, मैले किन बैठक बोलाउने ?

काठमाडौं, २२ काार्तिक–नेकपा सचिवालय बैठकको आग्रहका लागि पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्काचर्की परेको छ । बैठकमा सहभागी नेताहरुका अनुसार ओली बैठक बोलाउन तयार…

शिवसताक्षी शिबगञ्जकी एक स्वास्थ्यकर्मी युवतीको कोरोनाबाट मृत्यु

दमक, २२ कार्तिक–झापाको शिवसताक्षी शिबगञ्ज-हल्दिबारीमा कोरोना संक्रमित एकजना युवतीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ कि २५ वर्षीय युवतीको विराटनगरस्तित नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु…

हैदरावादले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने

काठमाडौं, २२ कात्तिक–रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै सनराइजर्स हैदरावाद आइपिएल २०२० को दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो। शुक्रबार राति भएको एलिमिनेटरको खेलमा ६ विकेटको जित हात पारेसँगै हैदरावादले दोस्रो क्वालिफायरमा…

नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएको हो ?

काठमाडौं, २२ कार्तिक–सन् २०१९ को अन्तिम दिन चीनको उहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विश्वभर तीन करोडभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्‌। कतिपय देशहरूमा नियन्त्रण भएजस्तो स्थिति देखिने…

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाडौं, २२ कार्तिक–देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३ सय…

कोभिड खोप खरिद प्रक्रिया शुरु

काठमाडौं, २२ कार्तिक–नेपाल सरकारले कोरोना भाइरस ९कोभिड–१९०को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड…