बाँकेमा एकै दिन चार संक्रमितको मृत्यु
बाँके, २२ कार्तिक–बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका– ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका–१ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका–१०…
बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा जारी
काठमाडौं, २२ कार्तिक–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ । नेकपा अध्यक्ष पुष्षकमल दाहालले हिजो धुम्बाराहीमा डाकेको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी…
माधव नेपालले भनेः ‘नेकपा फुटाउने सपना नदेखे हुन्छ’
काठमाडौं, २१ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न आग्रह गरेका छन् । धुम्बाराही बैठकपछि बाहिरिनेक्रममा उनले यस्तो बताएका हुन् । “नेकपा फुटाउने सपना नदेखे…
दुई हजार ९०९ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
काठमाडौं, २१ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार…
कलाकार मनोज गजुरेल कोरोना संक्रमित, आईसियूमा उपचार हुँदै
काठमाण्डौं, २१ कार्तिक–कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित…
दिल्लीमाथि सानदार जित निकाल्दै मुम्बई फाइनलमा
एजेन्सी, २१ कार्तिक–मुम्बई इन्डियन्स आइपिएलको पाँचौ उपाधि नजिक पुगेको छ। बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि ५७ रनको जित निकाल्दै चार पटकको च्याम्पियन्स मुम्बई फाइनलमा प्रवेश गरेको हो। मुम्बईले दिएको…
आइसियु र भेन्टिलेटरमा देशभर ५ सय २ संक्रमित उपचाररत
काठमाडौं, २१ कार्तिक–मुलुकभर लक्षणसहितका कोभिड(१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा ४ सय २८ जनाको आइसियु र ७४ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। आइसियु (सघन…
नेकपाभित्रको विवाद सामाधान गर्न दोस्रो तहका नेता सक्रिय हुँदै
काठमाण्डौं, २१ कार्तिक–ओली–प्रचण्ड विवादले पार्टीलाई दुर्घटनाउन्मुख गराएपछि दोस्रो तहका नेताहरूले अनौपचारिक तहमा सम्पर्क बढाएका छन् । स्थायी कमिटी सदस्य तथा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेको समस्या पार्टीको आन्तरिक जीवनको…
नेकपा संकटः दूरी बढाउँदै ओली–प्रचण्ड
काठमाडौं, २१ कार्तिक–अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल तिक्त र आरोप–प्रत्यारोपमै सीमित हुँदै गएपछि नेकपाभित्रको आन्तरिक संकट थप गहिरिँदै गएको छ । एक–अर्काप्रति अविश्वास र एक–अर्काविरुद्धका गतिविधिले ओली र…
अमेरिकी चुनावः बाइडेनको अग्रता बढ्दै गएपछि ट्रम्पले फेरि लगाए धाँधलीको आरोप
काठमाडौं, २० कार्तिक–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि बिनाकुनै प्रमाण ‘वैध मत’ को गणनाका हिसाबमा आफूले राष्ट्रपति निर्वाचन जित्ने दाबी गरेका छन् । जर्जिया र पेनसलभेनियामा जारी पोस्टल मत गणनामा…
