कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री
काठमाडौं, २३ कार्तिक–आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ…
हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
चितवन, २३ कार्तिक–चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । निकुञ्जभित्र चराउने क्रममा हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते…
यो जित नागरिकको होः नवनिर्वाचित राष्ट्रपति जो बाइडेन
वासिङ्टन, २३ कार्तिक–अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा उनले भने, ‘अमेरिकाका जनताले स्पष्ट जनादेश दिएका छन् । यो जित…
बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित
अमेरिका, २२ कात्तिक–संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका जो बाइडेन निर्वाचित भएका छन्। बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा चुनिएका हुन्। अमेरिकी सञ्चार माध्यम द न्युयोर्क टाइम्सले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन…
चेल्सी तेस्रो स्थानमा
काठमाडौं, २३ कार्तिक–सेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चेल्सी प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई ४-१ ले पराजित गरेको हो ।…
कोरोना पीडित हुँदैछन् ‘डिप्रेसन’को शिकार
बीबीसी, २३ कार्तिक–भारतीय स्वास्थ्य मन्त्रालयले कोरोना महामारीबाट संक्रमित भएका ३० प्रतिशत मानिस ‘डिप्रेसन’ को शिकार भएको जनाएको छ । मन्त्रालयले कोरोना महामारीका कारण तनाव बढिरहेको अवस्था देखेर यस्तो अध्ययन गरेको…
बार्सिलोनाको जितमा मेस्सीको दुई गोल
काठमाडौं, २३ कार्तिक–कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो ।…
दमकका २७ सहित झापामा थपिए ७५ जना कोरोना संक्रमित
दमक, २२ कार्तिक–झापामा शनिबार २३ महिला र ५२ जना पुरुष गरी ७५ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा बढी २७ जना संक्रमित दमक नगरपालिकाका रहेका छन्। दमकमा ६ महिला र…
झापामा एकै दिन स्वास्थ्यकर्मीसहित चारजनाको मृत्यु
दमक, २२ कार्तिक–कोरोना सङ्क्रमणबाट झापामा शनिवार एकै दिन एक स्वास्थ्यकर्मीसहित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन्। मृत्यु हुनेमा बिर्तामोड नगरपालिकाका एक पुरुष र…
जनता समाजवादी पार्टी झापाका अध्यक्ष राईलाई पितृ शोक
दमक, २२ कार्तिक–जनता समाजवादी पार्टी झापाका अध्यक्ष तथा दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाका सञ्चालक समिति सदस्य दिपेनवाला राईलाई पितृ शोक परेको छ । बालाका पिता ९९ बर्षिय धनबल राईको आज…
