धरानस्थित विपी प्रतिष्ठानमा कोरोना परीक्षण शुल्क २२ सय
काठमाडौं, ६ कार्तिक–सर्वोच्च अदालतले पिसिआर परीक्षण शुल्क निशुल्क गर भनिरहेको समयमा र सरकारले तोकेको पिसिआर परीक्षण न्युनतम शुल्क २ हजार भएपनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परीक्षण शुल्क…
भारतीय गुप्तचर प्रमुख गोयलले प्रधानमन्त्रीलाई भेटेको पुष्टि
काठमाडौं, ६ कार्तिक–भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल आगमनले राजनीतिक तरङ्ग पैदा गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको पुष्टि भएको छ…
‘रअ’ प्रमुख काठमाडौंमा २१ घण्टा बिताएर दिल्ली फिर्ता
काठमाडौं, ६ कार्तिक–भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाली राजनीतिक हलचल मच्चाएर दिल्ली आज (बिहीबार) फर्किएका छन् । बुधबार दिउँसो नेपाल आएका गोयलले क–कसलाई…
बसभित्र फेससिल्ड, मास्क लगाऔं र मौन बसौं
काठमाडौं, ६ कार्तिक–सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य सुरक्षाका लागि यी उपाय अपनाउन नबिर्सिनु होला । बसभित्र फेससिल्ड र मास्क…
बागमती प्रदेश सरकारले कोरोनाको उपचार गर्ने
हेटौंडा, ६ कार्तिक–बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । सामाजिक विकासमन्त्री युवराज दुलालले मन्त्रिस्तरीय निर्णयबाट संघीय सरकारले खर्च व्यहोर्ने बाहेक अन्य सबै कोरोना संक्रमितको पनि…
कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड ६ लाख
काठमाडौं, ६ कार्तिक–कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड ६ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४३८ पुगेको…
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख २१ हजार
काठमाडौं, ६ कार्तिक–कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख २१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख…
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार पक्राउ
कर्णाली, ६ कार्तिक–दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९…
म्याचेस्टर सिटीको पुनरागमन जित
एजेन्सी, ६ कार्तिक–यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्याचेस्टर सिटीले पुनरागन जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले पोर्टोमाथि पुनरागमन जित निकालेको हो । घरेलु मैदान सिटी अफ म्यानचेस्टर स्टेडियममा…
दमक अस्पतालको सुविधा सम्पन्न भवन बन्ने
दमक, ५ कात्तिक–झापाको दमकमा तीन वर्षदेखि जिल्ला स्तरिय सरकारी अस्पतालका रुपमा सञ्चालन हुँदै आएको दमक अस्पतालको भवन अब सुविधा सम्पन्न हुने भएको छ । अस्पतालको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले…
