सर्लाहीमा करेण्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

सर्लाही, २९ बैशाख–सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा करेण्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । रामनगरका राम महतोकी श्रीमती २८ वर्षीया कुसुमदेवी महतोको करेण्ट लागेर ज्यान…

फरार जीबी राईलाई अघिल्लो सरकारले भगाएको होः गृहमन्त्री लामिछाने

काठमाडौं, २९ बैशाख–गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्। शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले राई भाग्दा…

शिवसताक्षीका दुई खेलाडी एन्फा एकाडेमीमा छनौट

झिलझिले, २८ बैशाख–अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने अन्डर १३ फुटबलमा झापा शिवसताक्षी नगरपालिकाका २ जना नव खेलाडीलाई छनौट गरेको छ । शिवसताक्षीबाट ५ जना खेलाडीहरुले एन्फाका छनौटमा…

कांग्रेस र गगन थापालाई गृहमन्त्री लामिछानेको खुला चुनौती

काठमाडौँ, २८ बैशाख–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस र सो पार्टीका महामन्त्री गगन थापालाई खुला चुनौती दिएका छन् । कांग्रेस र थापाले आरोप लगाएजस्तो आफूले…

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शनिबार बस्ने

काठमाण्डौं, २८ बैशाख–नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शनिबार (भोलि) बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बिहान ११ बजेदेखि स्थायी कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी…

गगन थापा भन्छन्ः ‘गृहमन्त्रीलाई प्रधानमन्त्रीले धोएर धोइन्न, पखालेर पखालिन्न’

काठमाडौं २८ बैशाख–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाले प्रधानमन्त्रीले धोइ…

एआईजीपी टेकप्रसाद राई र सुदिप गिरीको सरुवा

काठमाडौँ, २८ बैशाख–सरकारले दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को सरुवा गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले मानव स्रोत विकास विभाग प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी टेकप्रसाद राईलाई राष्ट्रिय प्रहरी…

सार्वजनिक यातायातमा विद्यार्थीलाई सहज सेवा उपलब्ध गर्न स्ववियुद्धारा पहल

दमक, २८ बैशाख–झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थींहरुले सार्वजनिक यातायातबाट भोग्दै आइरहेको समस्या सामाधानका लागि स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियू) ले स्थानीय सरोकारवालासंग छलफल गरेको छ । बिद्यार्थीहरुले क्याम्पसमा आवत–जावतको…

अध्यक्ष नेपालद्धारा ‘स्मृतिमा क.पशुपति चौलागाईुं’ नामक स्मारिकाको विमोचन

काठमाडौँ, २८ बैशाख–नेकपा (एकीकृत समाजवादी) दोलखा(काठमाडौँ सम्पर्क कमिटीद्वारा प्रकाशित ‘स्मृतिमा क.पशुपति चौलागाईं’ नामक स्मारिका विमोचन गरिएको छ। शुक्रबार पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्व।पशुपति चौलागाईंको तेस्रो स्मृतिमा प्रकाशित उक्त…

गौमाया केरुङको स्मृतिमा मंगलमयका विद्यार्थीहरुलाई स्कूल व्याग हस्तान्तरण

दमक, २८ बैशाख–झापाको कमल गाउँपालिका वडा नंम्बर ५ पाडाजुङ्गीस्थित मंगलमय माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना सुस्तश्रवण विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । तीन वर्षअघि दिवगंत हुनुभएकी कमल ७ गेउरियास्थित…