नेपालमा कोरोना संक्रमित र मृतकको सख्या तीव्र बन्दै
झापा, २४ साउन–नेपालमा लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ ।…
रियललाई पराजित गर्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा
काठमाडौं, २४ साउन–स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ। शुक्रबार अबेर राति सकिएको अन्तिम १६ को दोस्रो लेगमा सिटीले रियललाई २-१…
विशेषज्ञ भन्छन्ः ‘कोरोनाको खोपले ५० प्रतिशत मात्रै काम गर्छ’
एजेन्सी, २४ साउन–अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डा। एन्थोनी फाउचीले कोरोनाको खोप बनेपनि त्यसले ५० प्रतिशत हाराहारीमा मात्रै काम गर्ने बताएका छन्। फाउची उनै हुन्, जसलाई ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना…
सुवास घिसिङको गहनामा सोखिनः ज्यानमै ५५ लाखको सुन
काठमाडौं, २४ साउन–फेसन वा गहनामा सोख भएकाले हातमा औँठी र गलामा सिक्री लगाउनु सामान्य नै हो । तर, पुरुषले हात, नाक, कानसँगै अनुहारका विभिन्न भागमा सुनका गहना लगाएको कमै देखिन्छ…
च्याम्पियन्स लिगः म्यान्चेष्टर सिटी र लियोन क्वार्टरफाइनलमा
काठमाडौं, २४ साउन–म्यान्चेष्टर सिटी र लियोनले जारी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। गएराती भएको प्रतिष्पर्धामा युभेन्टसलाई पराजित गर्दै लियोन र रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वार्टरफाइनल प्रवेश…
मुगुमा बिरामीको उपचार गर्दै डा.केसी
मुगु, २४ साउन–जिल्ला जिल्ला पुगेर बिरामी उपचार गर्दै आएका डा.गोविन्द केसी पछिल्लापटक हिमाली जिल्ला मुगु परेका छन्। उनी डोल्पा, जुम्ला हुँदै बुधबार मुगु पुगेका हुन्। मुगु पुगेलगत्तै जिल्ला अस्पताल ठिनीमा…
बागलुङका होटलमा सलह परिकार, प्रतिप्लेट २०० रुपैयाँ !
पर्वत, २४ साउन–बागलुङ सदरमुकाममा रहेका होटलहरूले सलह कीरा संकलन गरी परिकार बनाएर बेच्न थालेका छन्। होटलका लागि आवश्यक सलह टिप्न बागलुङका बालबालिकाहरू पर्वतको कुस्मा नगरपालिका-१ स्थित पाङसम्म आउने गरेका छन्।…
विराटनगरका तीनजना पत्रकारलाई कोरोना संक्रमण
काठमाडौं, २४ साउन–विराटनगरमा एक सातायता कोरोना समुदायस्तरमा फैलिसकेको छ। प्रदेश प्रहरी कार्यालय, विराट अस्पताल र कोशी अस्पताल हुँदै कोरोना समुदायस्तरमा पुगेको हो। गत साउन ७ गतेदेखि सरकारले लकडाउन खोलेसँगै कोरोनाको…
वडाध्यक्ष इजमले पदमुक्त गरेका शुक्र माविमा प्रधानाध्यपक चौधरीको पुनर्वहाली
दमक, २३ साउन–झापाको शिवसताक्षी–७ चन्द्रडाँगीस्थित शुक्र माविको प्रधानाध्यापकबाट हटाइएका राजनारायण चौधरीलाई नेपाल शिक्षक संघले पुनर्वहाली गराएको छ । चौधरीलाई हटाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका शिवसताक्षी ७ का वडाध्यक्ष नवीन…
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैनः टोपबहादुर रायमाझी
काठमाडौं, २३ साउन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा…
