सेभिल्ला युरोपा लिगको क्वाटर फाइनलमा
एजेन्सी, २३ साउन–स्पेनिस ला लिगा क्लब सेभिल्ला युरोपा कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बिहीवार राति भएको खेलमा इटालियन सिरि ए क्लब रोमालाई पराजित गर्दै सेभिल्ला युरोपा लिग फुटबलको…
कोरोना संक्रमितको संख्या विश्वमा १ करोड साढे ८६ लाख
काठमाडौं, २३ साउन–कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ८६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८६ लाख १४ हजार १७७ पुगेको…
कनकाई नदिको कटानबाट विस्थापित तारा शेर्माको घर निर्माण गरिने
माइधार, २२ साउन–झापाको शिवसताक्षी नगरपालिकाले कनकाई नदिको कटानबाट विस्थापित अति विपन्न तारा शेर्माको घर निर्माणका लागि मेची अभियानलाई अनुमति प्रदान गरेको छ । नगर कार्यापालिकाको आर्थिक वर्ष २०७७।०७८ अन्तर्गत पहिलो…
शिवसताक्षी नगरभित्रका ‘साप्ताहिक हाट’ बुधबारदेखि बन्द
धरमपुर, २२ साउन–शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ । कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै…
चन्द्रडाँगीस्थित शुक्र माविमा प्रधानाध्यापक र वडाध्यक्षबीचको विबाद अदालत पुग्यो
झिलझिले, २२ साउन– झापाको शिवसताक्षी नगरपालिकावडा नं ७ चन्द्रडाँगीमा रहेको एक विद्यालयका प्रधानाध्यापकलाई राजनीतिक पूर्वाग्रहको आधारमा पदमुक्त गराइएको विषय विराटनगरस्थित उच्च अदालतमा पुगेको छ । नेकपाबाट निर्वाचित वडाध्यक्ष समेत रहेका…
किरात प्रदेश नाम राख्न माग गर्दै यायोक्खाले मनायो ३३ औं स्थापना दिवस
मोरङ, २२ साउन–किरात राई यायोक्खाले आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा १ नम्बर प्रदेशको नाम किरात राख्न सरकारसँग आग्रह गरेको छ । राई समुदायको साझा सस्था यायोक्खाले बिहिबार ३३ औं…
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की होम आइसोलेसनमा
बिर्तामोड, २२ साउन-प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् । केही दिन पहिले संघीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी…
रोल्पामा पहिलो ‘जनयुद्ध सङ्ग्रहालय’
उमा केसी रोल्पा, २२ साउन–रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो । जनयुद्ध शुरु भएको रोल्पामा भावी…
माधवकुमार नेपालले भनेः ‘पदको लडाई होइन, हामीसँग कुनै बदलाको भावना छैन’
माधवकुमार नेपाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष जारी छ । जारी समस्या समधानको निम्ती अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच अनेकौं छलफल र बसाई भए पनि समधानको…
प्रदेश १ मा थपिए ६६ कोरोना संक्रमित
विराटनगर, २२ साउन–प्रदेश १ को राजधानी विराटनगरमा २१ सहित प्रदेशभर बिहीबार ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनसार मोरङमा सबैभन्दा धेरै २४, सुनसरीमा १९, इलाममा…
