महाधिवेशन तयारीलाई निकासको सूत्र बना‍औंः प्रवक्ता नारायणकाजी

काठमाडौं, ६ साउन–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्। पार्टीभित्रको चर्कोे विवादको कारणले पार्टी विभाजनको संघारमा पुगेको बेलामा प्रवक्ता श्रेष्ठले…

सताक्षीधाममा जडिबुटीबाट बहुपयोगी औषधीहरु उत्पादन हुदै

झिलझिले, ६ साउन–झापाको शिबसताक्षी नगरपालिकाको वडा नं ११ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा गोवद्र्धन गौशालाले विभिन्न प्रकारका जडिबुटीबाट निर्मित मानव स्वास्थ्यका लागि आवश्यक औषधी जन्य वस्तुहरु उत्पादन गरेको…

अक्सफोर्ड विश्वविद्यालयले बनायो कोरोना भाइरस विरुद्धको खोप

एजेन्सी (काठमाण्डौं), ५ साउन–कोरोनाभाइरस विरुद्धको खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हासिल गरेको छ। उसले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने सङ्केत पाइएको छ।…

सामाजिक अभियान्ता सम्झानाले दिईन पत्रकार मञ्च दमकको अक्षयकोष निर्माणमा रु ११,१११

दमक, ५ साउन–झापा दमककी सामाजिक अभियान्ता सम्झाना तामाङले पत्रकारहरुको क्षमता विकास र पेशागत अधिकारका निम्ति पत्रकार मञ्च दमकलाई अक्षयकोष निर्माणमा रु ११ हजार १ सय ११ सहयोग उपलब्ध गराएकी छिन्…

शनबहादुर तामाङको उपचारमा गठित ‘शनबहादुर बचाऊ अभियान’ बिगठन

दमक, ५ साउन–झापाको दमक–३ ढुकुरपानीस्थित बरगाछीका ३४ वर्षिय शनबहादुर तामाङ्गको उपचारमा गठन भएको शनबहादुर बचाऊ अभियानलाई आजदेखी बन्द गरिएको छ । ढुकुरपानीस्थित बरगाछी टोलका ३२ बर्षिय तामाङ चार बर्षदेखी अर्धचेत…

प्रदेश १ मा १२ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, ५ साउन–प्रदेश १ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा एक-एक जनामा संक्रमण देखिएको हो ।…

प्रदेश २ मा सोमबार १०९ जना कोरोनाका संक्रमित थपिए

जनकपुर, ५ साउन–प्रदेश २ मा सोमबार १०९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा संक्रमितको संख्या चार हजार दुई सय ४६ जना पुगेको छ । तीमध्ये…

धान मर्न थालेपछि किसानहरु चिन्तित

झापा, ५ साउन–झापाको मेचीनगर नगरपालिका-१ बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र…

साउन २१ बाट आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई सेवा खुलाउन सिफारिस

काठमाडौं, ५ साउन–आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउन संस्कृति पर्यटन मन्त्रालयले सिफारिस गरेको छ। आन्तरिक उडान साउन २१ र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुलाउन सिफारिस गरेको हो। मन्त्रालयको सहसचिव सुरेश…

अध्यक्ष प्रचण्डद्धारा पूर्व माओवादी नेताहरुसँग खुमलटारमा छलफल, बादल र भट्ट अनुपस्थित

काठमाडौं, ५ साउन–पार्टीभित्रको विवादको गाँठो झन कसिंदै गएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समस्या समाधानका लागि थप सक्रिय भएका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका…